चलचित्र ‘कबड्डी ४’ को प्रचारमा ‘भाइरल म्यादी’ !
काठमाडौं । चलचित्र ‘कबड्डी’ टिम आफ्नो चौथो श्रृंखला ‘कबड्डी–४’ को प्रचारप्रसारमा व्यस्त छ । पछिल्लो समय नेपाली चलचित्रकर्मीहरू पनि आफ्नो चलचित्र प्रचारका लागि अनेक–अनेक तरिका अपनाइरहेका छन् ।
यसैक्रममा ‘कबड्डी–४’ ले पनि अहिलेको ‘भाइरल’…