लामो दुरीको सार्वजनिक सवारीमा २ देखि ३ प्रतिशतसम्म भाडा बढ्यो

सरकारले अन्तरप्रदेशमा सञ्चालित सार्वजनिक सवारीको भाडादर बढाएको छ । मंगलबार यातायात व्यवस्था विभागले स्वचालित प्रणालीअनुसार यात्रुवाहक सवारीमा २.१ प्रतिशतले भाडादर बढाएको हो । यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक…

सामुदायिक विद्यालयमा अब कक्षा ८ सम्म दिवा खाजा

सरकारले विद्यालय दिवा खाजा कार्यक्रम अब कक्षा ८ सम्म विस्तार गर्ने भएको छ । आगामी आर्थिक वर्षदेखि यस्तो नीति कार्यान्वयनमा आउने भएको छ । अहिले कक्षा ५ सम्म मात्र विद्यालय दिवा खाजा कार्यक्रम सञ्चालनमा छ । सरकारले आगामी…

सेनाको बम, बारुद तथा लत्ता कपडा स्वदेशमै उत्पादन गरिने

सरकारले नेपाली सेनाको पोसाक लत्ता कपडा, तथा गोली गठ्ठाको उत्पादन स्वदेशमै गर्नेगरी विशेष व्यवस्था गर्ने बताएको छ । मंगलबार आगामी आर्थिक वर्षको बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेको सरकारले यस्तो बताएको हो । हाल भएका…

धारिलाे हतियार प्रयाेग गरी आमाको हत्या गर्ने छोरा पक्राउ

सुनसरी– आफ्नै आमाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१४ विजयपुरका २५ वर्षीय सौगात सुवेदी रहेका छन् । उनले ४२ वर्षीया आमा शान्त सुवेदीको हत्या गरेको प्रहरीले…

बुढेसकालमा भाइरल भेलु बाजेको सिरियलमा गरे धुमधाम बिबाह ( भिडियो हेर्नुहोस् )

काठमाडौं – टिकटकमा भाइरल भेलु बाजे (भीम बहादुर बुढा)  यति बेला सामाजिक संजाल मा निकै भाइरल छन। उनी काठमाडौं गएर केही टेलि सिरियल पनि खेले तेती मात्रै न भएर उनले दोहोरी पनि गायर झनै चर्चा बटुले । काठमाडौं एकदमै राम्रो लाग्यो मलाई पत्रकार…

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले निर्माण गर्ने

सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको बाँकी काम पूरा गर्न गर्ने भएको छ । कलाकारहरू सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ आबद्ध ‘धुर्मुस–सुन्तली फाउन्डेसन’ ले आर्थिक अभाव भन्दै निर्माण…

सलमान खान नेपाल नआउने

बलिउड अभिनेता सलमान खान नेपाल नआउने भएका छन् । उनी नआउने भएसँगै जेठ १४ गते दशरथ रंगशालामा हुने भनिएको ‘दबंग टुर रिलोडेड’ फेरि रोकिने भएको छ । आयोजकले सलमान खान लगायत टिमको  माग पुरा गर्न नसकेका कारण  कार्यक्रम…

नबिल बैंकको सीईओमा ढुंगानाको ‘इन्ट्री’, अनिल शाह बाहिरिने

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा ज्ञानेन्द्र प्रसाद ढुंगाना नियुक्त भएका छन् । कम्पनीको विशेष साधारणसभाले बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढुंगानालाई नियुक्त गरेको हो । यससँगै, नबिल बैंकलाई लामो…

आगामी २ वर्षभित्र सुकुम्बासी र अव्यवस्थित बसोबास समाधान गरिने

सरकारले आगामी २ वर्षभित्र सुकुम्बासी,भुमिहिन र अव्यवस्थित बसोवासलाई समाधान गरिने भएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा पेश गर्दै राष्ट्रपतिले मुलुकभरका सुकुम्बासी र अव्यवस्थित बसोवासलाई व्यवस्थित…

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

  काठमाडौँ– काठमाडौं, कैलाली, दोलखा र सिरहामा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।    काठमाडौंको चन्द्रागिरी नगरपालिका–१४ स्थित सडकमा बागमती प्रदेश ०१ ०२६ च २१५१ नम्बरको गाडीको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु…