ज`बरजस्ती क`रणी मु`द्दामा फरार चिनियाँ नागरिक काठमाडौंबाट प`क्राउ

काठमाडौं । ज`बरजस्ती करणी उद्योग मुद्दाका फरार प्रतिवादी चि`निया नागरिक ४५ वर्षीय लि छेनलाई सोमबार प्र`हरीले प`क्राउ गरेको छ । प`क्राउ परेका चिनियाँ नागरिक चन्द्रागिरि नगरपालिका–३ टोटीटोलस्थित जेनजोङग मेशिनरी…

पर्सामा युवकको ह`त्या गरी फरार रहेका तीन जना अ`भियुक्त काठमाडौँबाट पक्राउ

  पर्सा– ठोरी गाउँपालिका–५ ठूलो बाघमोर्चा बस्ने २३ वर्षीय प्रवीण पाख्रिनको ह`त्यामा संलग्न तीन जना फरार अ`भियुक्तलाई प्र`हरीले प`क्राउ गरेको छ । उनीहरुलाई सोमबार प`क्राउ गरिएको हो । प`क्राउ पर्नेहरूमा ठोरी गाउँपालिका–५…

नेपालको राज्य व्यवस्था बहुदलीय कि दुई दलीय ?

नेत्र रानाभाट – भरखरै देशमा स्थानीय चुनाब सम्पन्न भएको छ । मतगणना र परिणाम आउने क्रम जारी नै र केही समय पश्चात चुनाबी परिणाम पनि अन्तिम हुने नै छ । चुनावी परिणामवाट बिजयी पार्टी र तिनका नेता कार्यकर्ताहरु खुशी हुने र पराजितका नेता…

बालबालिकाको पीडा देखेर भावुक भएका अज्ञात व्यक्तिले दिए ४ करोड

एजेन्सी । आयरल्याण्डका मानिसहरूले ४ बालबालिकाले ६ महिनामै आफ्ना आमाबुबा गुमाएको पीडाडायी कथा सुनेपछि ती बालबालिकाका लागि ४ करोड जम्मा गरेका छन् । ती चार बालबालिकाको पीडादायी कथा सुनेपछि भावुक भएका आयरल्याण्डका…

सानी छोरीसंग खेलेर बाइ बाई छोरी भन्दै हिँडेका सरोज, त्यसपछि घर फर्कन पाएनन् , (हेर्नुस् )

नेपाली सेनाको कालीबहादुर गण चितवनबाट करिब अढाइ वर्षअघि नै १००७९२ नम्बरको एसएमजी ग’न हरायो । सो गन चोरी गरेको आरोपमा प’क्रा’उ परे नेपाली सेनाका सिपाही सरोज र अमल्दार लबकुमार गुरुङ । उनीहरूलाई सैनिक हिरासतमा चार…

दु`बईको अ`बुधा`बीमा ग्यास विष्फोट: २ को मृ`त्यु १२० घा`इते

  अ`बुधाबी शहरको एक रेस्टुरेन्टमा सोमबार ग्यास वि`स्फोट हुँदा ज्यान गु`माउने दुई जनामध्ये एक भा`रतीय प्रवासी पनि छन् । अ`बु धाबीस्थित भा`रतीय दूतावासका प्रवक्ताले खलीज टाइम्सलाई भने, “हो, एक भारतीय नागरिकको मृत्यु भएको छ।     यो…

आफूले पाउने सेवा–सुविधाबाट एक जनालाई एमबीबीएस पढाउँछु : गाउँपालिका अध्यक्ष राई

साेलुखुम्बु – सोलुखम्बुको थुलुङ दुधकोसी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष असिम राईले आफूले सरकारबाट पाउने सेवा–सुविधाबाट पालिकाभित्रको एक जना जेहेनदार विद्यार्थीलाई एमबीबीएस पढाउने घोषणा गर्नुभएको छ । गाउँपालिकाको अध्यक्षका रूपमा आज…

पेट्रोलियम पदार्थको मूल्यवृद्धि ३ दिन भित्र फिर्ता नलिए आन्दोलन गर्ने राप्रपाको घोषणा

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारसँग माग गरेको छ। श्रृंखलाबद्ध रुपमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि अव्यवहारिक र आपत्तिजनक भन्दै राप्रपाले फिर्ता लिनका लागि सरकारसँग माग गरेको हो।…

११ वर्षीया बालिकालाई कुटपिट गरी झुण्डिएर आ`त्महत्या

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखाममा एक जनाले झुन्डिएर आत्महत्या गरेका छन्। मंगलबार उल्टाखामका ३४ वर्षीय दिनेश मालीले आफ्नै घरको कोठामा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ। ११ वर्षीया बालिकामाथि कुटपिट गरेपछि मालीले…

सामाजिक सञ्जालको दुरुपयोग गरी अनलाईन मार्फत २८ लाख ७९ हजार ठगी गर्ने पक्राउ

सामाजिक सञ्जालको दुरुपयोग गरी अनलाईन मार्फत ठगी गरेको आरोपमा प्रहरीले राजधानीबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१७ सोह्रखुट्टे बस्ने दोलखा शैलुङ गाउँपालिका–८ शैलुङगेश्वरीका ३५…