नवलपुरमा पानीले धान भिज्यो, २० प्रतिशत उत्पादन घट्ने

रामकुमार श्रेष्ठ – नवलपरासी । नवलपुरका विभिन्न स्थानमा ३ दिनदेखि लगातार छोटोछोटो ठूलो झरी भईरहेको छ । यो ३ दिनको झरीले काटेर राखेको धान खेतमै भिजे पछि नवलपुरका किसानहरु चिन्तित भएका छन् । पानीले कति क्षति भयो भन्ने विषयमा भने तथ्यांक…

नवलपुरका ३ बर्षको गैडा मृत फेला

रामकुमार श्रेष्ठ – नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका १२ भूपू ज्वाई थरमा एक सिंगे गैडा मृत फेला परेको छ । नवलपुर प्रहरीका अनुसार करिब ३/४ बर्षको पोथी जातको अरुणखोला भूपूको सार्वजनिक जग्गाको काँस घारीमा मृत फेला परेको हो । उक्त गैडा…

राईनो संरक्षण गोल्डकप फुटबलः आजको खेलमा नमुना युवा क्लब कावासोती विजयी

नवलपुर । नवलपुरको मध्यविन्दु –२ कोल्हुवामा जारी राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता अन्तरगत सोमबार भएको खेलमा ट्राईवेकरमा ५–३ गोल अन्तरले नमुना युवा क्लव, कावासोती विजयी भएको छ । नमुना युवा क्लब कावासोती र फर्साटिकर रुपन्देहीबीच…

नेपालद्वारा अमेरिकाविरुद्धको टी-२० सिरिज क्लिनस्वीप

काठमाडौं । नेपालले अमेरिकाविरुद्धको तीन खेलको टी-२० आई सिरिज क्लिनस्वीप गरेको छ । तेस्रो खेलमा अमेरिकालाई ८ विकेटले पराजित गर्दै नेपालले सिरिज क्लिनस्वीप गरेको हो । पहिलो खेलमा अमेरिकाविरुद्ध १७ रनको जित निकालेको नेपालले दोस्रो खेल भने…

राइनो संरक्षण गोल्डकपमा कपिलवस्तु ११ विजयी

नवलपुरको मध्यविन्दु–२, कोल्हुवामा सुरु राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगितामा आइतबार भएको खेलमा ५–४ गोल अन्तरले कपिलवस्तु ११ विजयी भएको छ। वीरगन्ज युनाइटेड क्लब र कपिलवस्तु ११ बिचको खेलमा निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि…

बोलेरो दुर्घटनामा ज्यान गुमाउने यि हुन दुई दिदीभाइ

नवलपुर । नवलपुरको कावासोती १ बालुवा डाँडामा बागमती प्रदेश ०७ – ००१ – ज ००२० नम्बरको बलेरो जीप दुर्घटना हुँदा ज्यान गुमाउने २ जना दुई जना दिदी भाई भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार…

कावासोती बालुवा डाँडा बलेरो दुर्घटना, २ जनाको निधन २८ जना घाइते (नामावली सहित)

रामकुमार श्रेष्ठ- नवलपुर । नवलपुरको कावासोती १ बालुवा डाँडामा बलेरो जीप दुर्घटना हुँदा २ जनाको निधन भएको छ भने २८ जना घाइते भएका छन् । आज विहान नवलपुरको बुलिङटारबाट कावासोती आउँदै गरेको बागमती प्रदेश ०७–००१– ज ००२० नम्बरको बलेरो जीप…

बुलिङटारबाट कावासोती आएको बलेरो जिप बालुवाडाँडामा दुर्घटना, १ जनाको निधन २५ जना घाइते

रामकुमार श्रेष्ठ – नवलपुर । नवलपुरको कावासोती १ बालुवा डाँडामा बलेरो जीप दुर्घटना हुँदा १ जनाको निधन भएको छ भने २५ जना घाइते भएका छन् । आज विहान नवलपुरको बुलिङटारबाट कावासोती आउँदै गरेको बागमती प्रदेश ०७–००१– ज ००२० नम्बरको बलेरो जीप…

दुवईको बाउन्सरको जागिर छाडेर नेपालमा कागती खेती – भिडियो सहित

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको कावासोती नगरपालिका १७ गोछडाटार निवासी सागर लम्सालले विदेशमा गरिएको जागिर छाडेर अहिले आफ्नै घरमा १ विगाहा क्षेत्रफलमा कागती खेतीमा रमाएका छन् । २ बर्ष अगाडि लम्सालले १ विगाहामा ३ सय बढी सुन कागती…

श्रीमतीलाई मोटरसाइकलमा चढाएको भन्दै साथीको हत्या गर्ने पक्राउ

रामकुमार श्रेष्ठ - नवलपरासी । नवलपरासी श्रीमतीलाई बाइकमा चढाएको बाहानामा आफ्नै साथीको हत्या गरेको रहस्य बाहिरिएको छ । करिब साढे २ महिना अघि अर्थात साउन १४ गते राति पश्चिम नवलपरासीको पाल्ही नन्दन गाउँपालिका ५ निवासी रोशन भन्ने सूर्यकुमार…