नवलपुरमा धारिलो हतियार प्रहार गरी हत्या
रामकुमार श्रेष्ठ -
नवलपुर । नवलपुरमा गएराति धारिलो हतियार प्रहार गरी एक जनाको हत्या भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक जेशी शाहका अनुसार देवचुली ९ विशालटार निवासी २९ बर्षीया मिलन मानन्धरको हत्या भएको हो ।…