अझै तीन दिन मौसम नखुल्ने; पानी र हिउँले चिसो बढ्ने

अबको 3 दिन देशभरी कै मौसम पूर्ण रुपमा नखुल्ने मौसमविद्ले बताएका छन्। तीन दिन पानी र हिउँ परेर चिसो बढ्ने भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार गएराति राति नेपाल…

एसइई परीक्षा प्रदेशले गर्ने

कोरोना महामारीका कारण विगत दुई वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा एसइई सञ्चालन तथा व्यवस्थापन विद्यालयले नै गर्दै आएकोमा यसपटकको एसइई परीक्षा सञ्चालन तथा व्यवस्थापन प्रदेश सरकारले गर्ने गरी राष्टिय परीक्षा बोर्डले तयारी अघि बढाएको छ ।…

भेटिएन बाघः फिर्ता भए प्राविधिक,घर फर्कियो पाडा

मान्छेलाई आक्रमण गरेको हिंस्रक बाघलाई नियन्त्रण गर्न चितवनबाट आए हप्ता दिन जंगलमा खटिएको प्राविधिक टोली फिर्ता भएको छ । बाघनै नभेटिएपछि प्राविधिक टोली अप्रसन बन्द गरेर फर्किएको हो । प्राविधिक टोलीले अप्रसन बन्द गरेपछि बाघलाई…

बुटवल देबीनगरमा ढिस्को खसेर पुरिँदा २ जनाकाे मृत्यु,३ जना घाइते

बुटवल ५ माघ। बुटवलको देबीनगर स्थित तिनाउ किनारमा ढिस्कोले पुरिँदा २ जनाकाे ज्यान गएकाे छ । बुटवल वडा नं.११ प्रगतिनगर स्थित तिनाउ नदि किनारमा आगो तापेर बसिरहेको अवस्थामा एक्कासी ढिस्काे खस्दा २ जनाकाे मृत्यु हुनुका साथै ३…

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल प्रतिलिटर १३९

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । पेट्रोल र डिजेल/मटितेलको लिटरमा ३ रुपैयाँ बढेको छ । नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ र डिजेल/मटितेल १२२ रुपैयाँ पुगेको छ । घाटा भएपनि खाना पकाउने ग्यासको…

नवलपरासीमा जन्तीलाई भ्यानले ठक्कर दिंदा, १ जनाको मुत्यु १७ जना घाइते

रामकुमार श्रेष्ठ - नवलपुर । पूर्वी नवलपरासीमा आज जन्तीलाई भ्यानले ठक्कर दिंदा १ जनाको निधन भएको छ भने १७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीका अनुसार पूर्वी नवलपरासीको हुप्सेकोट…

युएईको राजधानी अबुधावी सहर प्रवेश गर्न बुस्टर डोज अनिवार्य

दुवई - युनाईटेड अरब एमिराट्स युएईको राजधानी अबुधावी सहर प्रवेश गर्न सरकारले कोभिड १९ विरुद्धको बुस्टर डोज अनिवार्य गराएको छ । युएई सरकारको स्वास्थ्य विभागले मंगलबार अबुधावी प्रवेश गर्न चाहने जुनसुकै मानिसले बुस्टर डोज अनिवार्य…

नेपाली कामदार इजरायल लैजान शुरू

काठमाण्डाै – रोजगारीका लागि ९९ जना नेपाली कामदार आज इजरायल उड्ने भएका छन् । उनीहरु आज राति ११ बजे इजरायलका लागि उड्ने वैदेशिक रोजगार विभागले जनाएको छ । आज ६३ महिला र ३६ पुरुष गरी ९९ जना नेपाली कामदार इजरायल जान लागेका विभागका निर्देशक…

अन्तर्जातीय विवाह गरेका दलित युवाविरुद्ध बलात्कार मुद्दा

अन्तर्जातीय प्रेम विवाह गरेका एक दलित युवाविरुद्ध केटी पक्षले बलात्कार आरोपमा मुद्दा दर्ता गरेको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका–९ विराटचौक बजारमा सुन पसलमा काम गर्दै आएका २० वर्षीय भरत विश्वकर्मालाई केटी पक्षले केही नगर्ने सर्तमा बोलाउन…

खोप कार्ड हरायो ? यसरी लिन सकिन्छ प्रतिलिपि

नवलपुर– सरकारले सार्वजनिकस्थलमा प्रवेश गर्नका लागि कोरोना भाइरसविरुद्धको खोप कार्ड अनिवार्य गरेको छ। साथै मंगलबारदेखि सुरु भएको बुस्टर डोज खोप लगाउन पनि कार्ड अनिवार्य गरिएको छ। केही व्यक्तिहरुले कार्ड हराएको गुनासो गरेसँगै स्वास्थ्य तथा…