पहिराेले नारायणगढ–मुग्लिन सडक अवरुद्ध, खुल्न समय लाग्ने

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेको छ । इच्छाकामना गाउँपालिका–६ कालीखोलामा आज बिहान साढे २ बजे सुक्खा पहिरो खसेको हो । पहिराका कारण दुईतर्फी सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पहिरो…

धार्मिक कार्यक्रममा भागदौड मच्चिँदा २९ जनाको मृत्यु

लाइबेरियाको राजधानी मोनरोभियाको एक धार्मिक कार्यक्रममा भागदौड मच्चिँदा ११ जना बालबालिका सहित २९ जनाको मृत्यु भएको छ । बिहीबार मोनरोभियाको उत्तरी भागमा रहेको न्यू क्रु टाउनको फुटबल मैदानमा भएको कार्यक्रममा भागदौड मच्चिएको अधिकारीहरुले…

जिल्ला प्रशासनको आदेश विपरित पश्चिम नवलपरासीमा हाट बजार खुल्लै

तिन दिन अगाडी जिल्ला प्रशासन कार्यालयले हाटबजार सहित भिडभाड हुने सबै क्रियाकलाप बन्द गर्न आदेश जारी गरेको थियो । उक्त आदेशमा स्थानिय तहले पनि सहमति जनाएर कार्यान्व्यन गर्ने बताएका थिए । तर प्रशासनको आदेश स्थानिय तहले सुनेका छैनन् ।…

चितवनमा नक्कली नोटसहित दुई जना पक्राउ

चितवन, माघ ६ । चितवनमा नक्कली नोटसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरेको हो । प्रवक्ता एवम् डिएसपी नरहरि अधिकारीका अनुसार जिल्लाको खैरहनी नगरपालिका ३ घर भई हाल…

सुस्तेलीलाई कम्बल बितरण

नवलपुर । शितलहरले कठांग्रीएका सुस्तावासीलाई एक संस्थाले कम्बल र म्याट बितरण गरेको छ । सुस्ताका मुन्सीकुमारले दिएको जानकारी अनुसार अनुसार गैडाकोटको सहमती संस्था र लुथ्रन विश्व सेवा संस्थाले त्यहाका १ सय ८५ घरपरिवालाई कम्बल र म्याट (…

अनलाइनमार्फत जुवा खेलाउने १२ जना पक्राउ

काठमाडौँबाट अनलाइनमार्फत जुवा खेलाएको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले कीर्तिपुर नगरपालिकास्थित चोभार, नगाउँ र बागभैरवस्थित विभिन्न घरहरूमा खानतलासी गरी अनलाइन जुवा खेलाइरहेको अवस्थामा…

कुवेतमा एक नेपाली युवक मृत भेटिए

दोहा– रोजगारीका लागि कुवेत पुगेका एक नेपाली युवकको मृत्यु भएको छ । सिराहा घर भएका रमेश मण्डल आफ्नै कोठामा मृत अवस्थामा फेला परेका हुन् । कुवेतस्थित अल जाहारा क्लिनिङ कम्पनीमा क्लिनरका रूपमा कार्यरत मण्डल आफ्नै कोठाभित्र मृत अवस्थामा…

मध्यविन्दु अस्पतालका २५ जना कर्मचारीमा कोरोना पोजेटिभ, पिसिआरदेख ओपिडि सेवा बन्द

नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु जिल्ला अस्पतालमा कार्यरत कर्मचारी मध्ये १ चौथाई कर्मचारीमा कोरोना पोजेटिभ देखिएको छ । मध्यविन्दु जिल्ला अस्पताल डण्डाका सूचना अधिकारी छविलाल सुवेदीका अनुसार अस्पतालका सबै शाखाका गरी १ सय जना…

मौलाकालिका मन्दिरमा केबलकार निर्माण शुरु, १ बर्षपछि केवलकार सरर

गैँडाकोट । गैँडाकोटको मौलाकालिका मन्दिरमा केबलकार निर्माण गर्ने काम सुरू भएको छ । केबलकार सञ्चालनका लागि कागजी प्रक्रिया सकेर निर्माणको काम थालिएको हो । मन्दिरनजिकको हेलिप्याडमा केबलकारको माथिल्लो स्टेसन बनाइने भएको छ । स्टेसनको…

नवलपरासीमा नारायणी नदीमा युवतीको वेवारिसे शव फेला

नवलपुर । पूर्वी नवलपरासीमा नारायणी नदीमा एक जना युवतीको शव फेला परेको छ । नाम, थर, वतन नखुलेको अन्दाजी २५÷३० बर्षीया महिला नारायणी नदीमा मृत फेला परेको हो । नवलपुरको मध्यविन्दु नगरपालिका २ नन्दपुर स्थित नारायणी नदीको बीच भागमा…