कांग्रेस नवलपुर क्षेत्र नं २ का सभापतिमा पुनः मत बराबर

नवलपुर । नेपाली कांग्रेसको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुर क्षेत्र नं २ को सभापति पदमा पुन मत बराबर भएकाे छ । दुवै प्रतिस्पर्धीको मत बराबर आएपछि पुनः भएको मतगणनामा पनि दुवै प्रतिस्पर्धीको मत बराबर आएको हाे । गत…

कांग्रेस पश्चिम नवलपरासीमा पोख्रेल निर्वाचित प्राप्त मतकाे सूचि सहित

परासी - कांग्रेस पश्चिम नवलपरासीको सभापतिमा अर्जुनकुमार पोख्रेल निर्वाचित भएका छन् । शनिबार सम्पन्न मतगणनामा सभापतिका प्रत्यासी मोहनप्रसाद शर्मालाई १ सय ९५ मतको अन्तरले पराजित गर्दै पोख्रेल निर्वाचित भएका हुन् । …

माओवादी हुप्सेकाेट अध्यक्षमा चन्द्रबहादुर थापा

अर्जुन अविरल - नवलपुर - नेपाल कम्युनिसष्ट पार्टी (माओवादी केन्द्र) हुप्सेकोट गाउँ समितिको प्रथम गाउँपालिका अधिवेशन शुक्रबार भएको छ । अधिवेशनले चन्द्र बहादुर थापा (समर) को अध्यक्षतामा ३५ सदस्सीय गाउँपालिका समिति चयन…

सुवास नेम्वाङलाई उपराष्ट्रपति बन्न प्रस्ताव !

नेकपा एमाले अध्यक्ष केपी ओली पदाधिकारी व्यवस्थापनमा लागेका छन् । जसकारण बन्दसत्रमा ढिलाइ भएको छ सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्ष पद नछाडेपछि ओलीले उनीसँग छलफल गरेका थिए । ओलीले नेम्वाङलाई उपराष्ट्रपति बन्न…

चिनले किन सहभागिता जनाएन एमाले महाधिवेशनमा

नेकपा एमालेको दशौं राष्ट्रिय माहाधिवेशन शुक्रबारदेखि चितवनको भरतपुरमा शुरु भएसँगै संसारभरका प्रजातान्त्रिक दल र छिमेकीका मुख्य दल एवं कम्युनिष्ट पार्टीका नेताहरु चितवन पुगे। तर, विदेशी नेताहरुको यो हुलमा नेपालको सीमा…

नवलपुरमा विद्यालयका प्रधानाध्यापक कांग्रेसका सभापति

कावासोती । पूर्वी नवलपरासी जिल्लामा सामुदायिक विद्यालयका प्रधानाध्यापक नै कांग्रेसको सभापतिमा निर्वाचित भएका छन् । हालै सम्पन्न नेपाली कांग्रेस नवलपरासी पूर्व प्रदेश सभा क्षेत्र नं. २ (ख) र बुलिङटार…

नवलपुरमा बसकाे ठक्करबाट सहचालककाे निधन

रामकुमार श्रेष्ठ - नवलपुर । पूर्वी नवलपरासीमा गएराति बसकाे ठक्करबाट आफ्नै सहचालककाे निधन भएकाे छ । नवलपुर प्रहरीका अनुसारका अनुसार मध्यविन्दु नगरपालिका ७ चाेरमारा ४० किलाेमिटर जंगलमा नारायणगढबाट धनगढी जाँदै…

एमाले महाधिवेशन : नवलपुरबाट ५ जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

नवलपुर : नेकपा एमालेको दशौ महाधिवेशन शुक्रबार देखि चितवनमा सुरु भएको छ । एमालेको महाधिवेशनमा नवलपुर बाट ५ जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेका छन् । बर्तमान केन्द्रीय समिति सदस्य तिलक महतले फेरी केन्द्रीय सदस्यमा…

विश्वकप छनोटमा नेपाल र मलेसिया भिड्दै, नेपाललाई जित्नैपर्ने बाध्यता

यूएईमा जारी आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा आज नेपालले मलेसियाको सामना गर्दैछ। अर्को चरणमा पुग्ने सम्भावना जीवितै राख्न नेपालले मलेसियाविरूद्ध जित निकाल्नैपर्ने बाध्यता छ। यदि मलेसियाविरूद्ध पराजित भए शीर्ष स्थानमा रहेर अर्को…

राशिफल, वि.सं. २०७८ साल मंसिर १० गते शुक्रवार ||

वि.सं. २०७८ मंसिर १० गते शुक्रवार तदनुसार ई. सं. २०२१ नोभेम्बर २६ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११४२, (कछलागा), इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:२४ बजे र सूर्यास्त : साँझ ०५:०१…