बस दुर्घटना हुँदा एक जनाको मृत्यु, २३ घाइते

झापा, १३ मंसिर । कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको विरिङ पुलमा ना ५ ख ८०४१ नम्बरको बस आइतबार अनियन्त्रित भई पुलको रेलिङमा ठोक्किएर दुर्घटना हुँदा कनकाई–७ का १६ वर्षीय उत्सव पौडेलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले…

कावासोतीमा अटोको ठक्करबाट बाबुको ज्यान गयो, आमा छोरा घाइते

कावासोतीमा अटोको ठक्करबाट बाबुको ज्यान गयो, आमा छोरा घाइते- नवलपुरकाे कावासाेतीमा गएराति भएकाे दुर्घटनामा परी एक जनाकाे निधन भएकाे छ । गएराति कावासोती ११ लौगाँई स्थित भित्री सडकखण्डमा दक्षिणबाट उत्तर तर्फ जादै गरेको लु १ ह…

एमाले अध्यक्षमा केपी ओली र भीम राउवको उम्मेदवारी दर्ता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । चितवनमा जारी पार्टीको १० औं महाधिवेशनमा अध्यक्ष ओलीले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । त्यसैगरी अध्यक्षमै भीम राउवले पनि…

आमाको कुटाईबाट छोराको मृत्यु

मोरङमा आमाको कुटाइबाट छोराको मृत्यु भएको छ । मोरङ कटहरी गाउँपालिका–५ का ३५ वर्षीय राजेन्द्रप्रसाद उराउको आमाको कुटाइबाट मृत्यु भएको हो । गत शनिवार राति मादक पदार्थ सेवन गरी घर आएको राजेन्द्रलाई आमा बातियो उराउले…

यि हुन ओलीले छानेका पदाधिकारी र केन्द्रिय सदस्यहरु

निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका रोकेर मध्यरातमा ३०१ केन्द्रीय सदस्यको नाम हलबाट अनुमोदन गराएका अध्यक्ष केपी ओलीले बिहान साढे ३ बजे १९ पदाधिकारी पनि छानेका छन्, जसलाई हलले पारित गरेको छ । …

बन्दसत्रमा ओलीले पेश गरे केन्द्रीय सदस्यहरुको नाम

बन्दसत्रमा ओलीले पेश गरे केन्द्रीय सदस्यहरुको नाम १३ मंसिर, चितवन । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा अध्यक्ष केपी शर्मा ओलीको केन्द्रीय कमिटीको नाम पेश गरेका छन् । मध्यरातमा सुरु…

नवलपुरमा मंसिर १७ गतेदेखि मतदाता नामावली संकलन

कावासोतीमा मतदाता नामावली संकलन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बढी भन्दा बढी मतदाता नामावली संकलन गर्ने उद्देश्यका साथ मंसिर १७ गते देखि पुस २ गते सम्म १५ दिनका लागि हुन लागेको मतदान नामावली संकलन कार्यक्रम…

काँग्रेस नवलपुर २ को निर्वाचनमा फेरि अर्को झमेला, निर्वाचन प्रक्रिया नै अवैध भएको भन्दै एक पक्षले…

नवलपुर (चोरमारा) । नेपाली काँग्रेस नवलपुर क्षेत्र नं. २ को निर्वाचनबाट क्षेत्रीय सभापतिमा मत बराबर भएपछि निर्णयमा पुग्न नसकेर समस्या भएको क्षेत्रमा फेरि अर्को झमेला थपिएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन…

नवलपुरमा फेरि बाघ आ’तंक, वन रक्षक भए बाघको सिकार

रामकुमार श्रेष्ठ - नवलपुर । पूर्वी नवलपरासीमा पुन नरभक्षी बाघको आतंक शुरु भएको छ । करिब दुई बर्ष अघि पनि नवलपुरमा बाघ आतंक छाएको थियो । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लका…

एमाले महाधिवेशन : सहमतिमा नाम जुटाउन सकस, छलफलमा ओली

चितवन - नेकपा एमाले दशौँ महाधिवेशनको पदाधिकारी चयनमा सहमति निकाल्न अध्यक्ष केपी शर्मा ओली छलफलमा जुटेका छन्। पदाधिकारीका आकांक्षी धेरै हुँदा पार्टीमा ओलीले सहमतिको प्रयास गरे पनि हुन सकिरहेको छैन। सहमतिका…