अाजकाे राशीफल २०७५ कात्तिक १५ गते

0 44







राशिफल कार्तिक १५ गते

 

लक्ष्मण सुवेदी

तपाईलाइ स्वागत छ
ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर ,चितवन
ज्योतिषी पं.लक्ष्मण सुवेदी
मो.९८५५०४६६५८
२०७५ साल कार्तिक १५ गते
मेष
होटल व्यवसायबाट सामान्य खालको लाभ हुनेछ । पारिवारिक सहयोगमा महत्वपूर्ण काम हुनेछन् ।
वृष
सामाजिक प्रतिष्ठा बढ्नेछ । नोकरी तथा राजनीतिमा भूमिकमको खोजी हुनेछ तर मिल्न गाह्रो छ ।
मिथुन
काममा ढिला सुस्ति गर्दा पछि पश्चताप हुनेछ । लेनदेन कारोवारमा चनाखो हुनुहोला ।
कर्कट
आफन्तबाट पराईको व्यवहार हुनसक्छ, । कामलाई हल्का रुपमा लिदा अवसर गुम्नेछ ।
सिंह
प्रयत्नपूर्व गरेका काम सफल हुने छन् । व्यापार व्यवसायबाट आय आर्जन थोरै हुनेछ ।
कन्या
आस्था र विश्वास घट्न सक्छ । पारिवारिक रमझम को साथै खर्च बढ्नेछ ।
तुला
शिपलाई प्रयोग गरी अगाडि बढेमा उपलब्धि हात लाग्नेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ ।
वृश्चिक
उत्सवादिमा भाग लिनको लागि निम्ता आउन सक्छ । परिवारमा देखिएका समस्या केहि कम हुनेछन् ।
धनु
यात्राको सम्भावनालाई नकार्न सकिन्न । उत्पादनशिल कार्यबाट आय आर्जन घट्नेछ ।
मकर
गलत विचारको शिकार हुने सम्भावना देखिन्छ । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला ।
कुम्भ
आजको ग्रह गोचर बिग्रियाको छ झुटो आरोप लाग्न सक्छ । पारिवारिक समस्या बढ्ने छन् ।
मीन

आलस्यता बढ्नेछ ।व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन।

You might also like
Loading...