आजको राशीफल २०७५ आश्विन २८ गते

0

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)




अध्ययन अध्यापनमा चाहेजस्तो सफलता हात पर्ने छ । माया प्रेममा सामिप्यता बढेर जानेछ।

 




वृष (इ उ ए ओ वा वी वु वे वो)

परिवारका साथ मिष्टान्न भोजनका साथ समय व्यातित गर्न सकिनेछ ।धार्मिक तथा शैक्षिक यात्रा हुनेछ ।

 

मिथुन (का कि कु घ ङ छ के को हा)

धर्म तथा यस्तै कार्यक्रममा सहभागि हुने अवसर जुर्नेछ । चन्द्रमाले स्वास्थ्यमा समस्या बढाउनेछ।

 

कर्कट (ही हु हे हो डा डि डु डे डो)

अनाबस्यक खर्च बढ्नुको साथै आर्थिक व्यावस्थापन गर्न गाह्रो पर्नेछ ।समय मध्ययम रहेकोछ ।

 

 

सिंह (मा मि मू मे मो टा टी टु टे)

स्वास्थ्यमा समस्या देखिन सक्छ । आफन्तसँग सामान्य कुरामा पनि बिवाद सिर्जना हुनेछ ।

 

कन्या (टो प पी पु ष ण ठ पे मो)

माया प्रेममा केहि समयको लागि टाडिनु पर्नेछ । समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ ।

 

तुला (र री रु रे रो ता ती तू ते)

औजार तथा भौतिक सम्पति प्रयोग गर्दा ख्याल गर्नु होला ।व्यापार व्यावसाय फस्टाएर जानेछ ।

 

वृश्चिक (तो ना नी नू ने नो या यि यु)

एक साथ अनेक काम गरि आम्दानि बढाउँन सकिनेछ । काम पाउँने तथा बढुवा हुँने योग रहेको छ ।

 

धनु (य यो भा भी भू ध फा ढ भे)

पढाई लेखाईमा मन जानेछ । माया प्रेममा नजिक हुँने समय रहेकोछ ।

 

मकर (जो जा जी खी खू खे खो गा गी) 

कृषि तथा पशुपालन व्यावसायबाट राम्रै आम्दानि हुनेछ । ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ ।

 

कुम्भ (गू गे गो सा सी सु से सो द)

माया प्रेमको गाठो गसिलो भएर जानेछ। गित संगितमा बिषेश रुचि बढ्नेछ।

 

मीन (दि दू थ भ ञ दे दो चा ची)

राज्यको तर्फबाट सम्मानित हुँने योग रहेकोछ । धर्म कर्ममा मन जानेछ ।



सम्बन्धित
Loading...