आजको राशीफल २०७५ आश्विन ३१ गते

0 105







मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 

ईनाम र प्रतिष्ठा कमाउने बेला छ । प्रेमीकाे सहयाेग प्राप्त हुनेछ । शुभ समाचार अाउने छ ।

वृष (इ उ ए ओ वा वी वु वे वो)

अरूलाई प्रभावित पारेर काम बन्ने छ । पठनपाठनमा रुचि बढेछ । अाम्दानी बढ्ने छ ।

मिथुन (का कि कु घ ङ छ के को हा)

मनमा दुविधा बढ्ने छ। संघर्ष गर्नु पर्ने याेग छ । यात्रा नरमाईलाे हुने छ ।

 

कर्कट (ही हु हे हो डा डि डु डे डो)

काममा सफलता मिल्ने छ । अाफन्तकाे सहयाेग मिल्ने छ । कला र गलाकाे प्रभाव बढ्ने छ ।

 

सिंह (मा मि मू मे मो टा टी टु टे)

मनमा हर्ष उमंग छाउने छ । श्रमकाे उचित मूल्यांकन हुने छ । प्रेम विवाहमा परिणत हुन सक्ने छ ।

 

कन्या (टो प पी पु ष ण ठ पे मो)

यात्रा लाभदायक हुने छ । परिवारसँगको भेटघाट रमाइलो हुने छ । आजको दिन सुखमय हुने छ।

 

तुला (र री रु रे रो ता ती तू ते)

अाँटेका काम पूरा हाेला । अाकास्मिक धन लाभ हुनेछ । स्त्री सुख मिल्ने छ । भौतिक साधन जुटाउने समय छ ।

 

वृश्चिक (तो ना नी नू ने नो या यि यु)

भौतिक साधन जुटाउने समय छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला । कुनै कामको शुभारम्भको चर्चा चल्ने छ।

 

धनु (य यो भा भी भू ध फा ढ भे)

कला र गलाको प्रभाव बढ्ने छ । शुभ समाचार आउला । व्यवसायमा आम्दानी बढ्ने योग छ ।

 

मकर (जो जा जी खी खू खे खो गा गी) 

मन प्रशन्न रहला । एक पछि अर्को अवसर मिल्न सक्ने छ । व्यक्तित्वमा निखार आउँला ।

 

कुम्भ (गू गे गो सा सी सु से सो द)

कार्यमा बाधा आउन सक्ने छ । मनमा निराशा र आलस्यताले सताउने योग छ ।

मीन (दि दू थ भ ञ दे दो चा ची)

धन आर्जनका नयाँ स्रोतहरु पत्ता लाग्न सक्छ । धर्मकर्ममा मन जाने छ । पारिवारिक सुख प्राप्त होला ।

You might also like
Loading...