गाउँकै पाेखरीमा गाेही

0 65







बर्दघाट । नवलपरासीकाे बर्दघाट नगरपालिका वडा नम्बर ५ खजुरामा रहेकाे पोखरीमा गोही पसेको छ । वडा नम्बर ५ खजुरा बस्दै आएका विजय भट्टराईको पोखरीमा स्थानियले आज(आइतबार) दिउसो तिर गोही तैरिरहेको देखेपछी भट्टराईलाई खबर गरेका थिए ।
उक्त गोहीलाई सोमबार सम्बन्धित निकायको उस्थितीमा पोखरीबाट निकालिने स्थानिय गोपाल पाण्डेले जानकारी दिनुभएको छ ।

You might also like
Loading...