नारायणी नदीमा वेपत्ता, विहानैदेखि खोजी

0 64







सालिकराम भट्टराई
कावासोती, ६ कात्तिक । नवलपरासीको मध्यविन्दु नगरपालिका ३ ब्रम्हस्थान बस्ने ८७ बर्षीय वृद्ध नारायणी नदीमा वेपत्ता भएका छन् । नदी किनारमा उनको कपडा भेटिए पनि उनी भने नदीमा वेपत्ता भएको र उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
मंगलबार विहान साढे ४ बजेतिर वेपत्ता भएका उनी मंगलबार अबेरसम्म नभेटिएको प्रहरीले जनाएको छ ।
प्रहरी र स्थानीयले उनको खोजी कार्य जारी राखेका छन् ।

You might also like
Loading...