पद्मरत्न तुलाधर अस्पताल भर्ना

0

९ कात्तिक, काठमाडौं । मानवअधिकारवादी नेता पद्मरत्न तुलाधर अस्पताल भर्ना भएका छन् ।



स्वास्थ्यमा समस्या आएपछि उनलाई शुक्रबार साँझ माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको हो । उनलाई आईसीयूमा राखिएको छ ।

चिकित्सकहरुका अनुसार तुलाधरलाई मस्तिष्कघात भएको हो । तर, उनी होसमै छन् ।



सम्बन्धित
Loading...