शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम

0 39







चितवन, १७ कात्तिक ।

चितवनमा शनिबार ओम जनजागरण नेपाल चितवन जिल्ला समितिले बेलचोक स्थित भगवती मन्दिरको प्राङ्गणमा दीपावलीको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
कार्यक्रम ओम जनजागरण चितवनका अध्यक्ष कृष्ण प्रसाद आचार्यको सभापतित्वमा भएकोे थियो ।
कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. ३ का अध्यक्ष चन्द्रमित्र पण्डितले सस्थाको उत्तरोतर प्रगतिको कामना सहित शुभकामना मन्तब्य राखेका थिए । त्यस्तैगरी शिवपदटोल विकास सस्थाका अध्यक्ष जगदिश पन्तले हिन्दु धर्मको पहिचान गराउदै हिन्दु धर्मको संरक्षण गर्नको लागि पहलको आवश्यक रहेकोमा जोड दिएका थिए ।
कार्यक्रममा राष्ट्रिय भजन गायक कलाकार बेनी बहादुर थापाले ओमको महत्व सहित ओमकार भजन प्रस्तुत गरेका थिए ।

You might also like
Loading...