आजको राशिफल २०७५ कार्तिक १८ गते

0 34







तपाईलाइ स्वागत छ

ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर ,चितवन
ज्योतिषी पं.लक्ष्मण सुवेदी
मो.९८५५०४६६५८
मेष
ग्रह,गोचरबाट दिन सामान्य अनुकुल देखिन्छ । आकस्मिक आम्दानीको योग देखिन्छ ।

वृष
व्यापार व्यवसायबाट आय आर्जन राम्रो हुनेछ ।सहयोगी मन भेटिने छन् ।
मिथुन
हतारमा गरेका कामबाट कम लाभ हुनेछ । धन सम्पतिको वृद्धि हुने योग छ ।
कर्कट
शुभ ग्रहको कारण अविश्वासका बादल हट्ने छन् । काम गर्दा सहजता महशुस हुनेछ ।
सिंह
सरल विधिबाट कार्य सम्पादन हुनेछन् । औषधी चिकित्सा जस्ता बढि लाभान्वित हुनुहुनेछ ।
कन्या
राजनैतिक क्षेत्रबाट लाभान्वित हुनुहुनेछ । नोकरीमा पदोन्नतिको सम्भावना देखिन्छ ।
तुला
कामलाई केन्द्र विन्दुमा राखेर गर्दा उपयुक्त हुनेछ । रोकिएका काम सुचारु हुनेछन् ।
वृश्चिक
फलदायी यात्राको सम्भावनारहेने छ । आफन्तबाट सामान्य सहयोग मिल्ने देखिन्छ ।
धनु
पढाई लेखाईमा प्रगति हुनेछ तर काम गर्दा विभिन्न समस्या झेल्नु पर्नेछ ।
मकर
गरेका कामले पनि पूर्णता पाउने छैन । मानसिक एवं शारीरिक दुर्वलता बढ्ने देखिन्छ ।
कुम्भ
व्यापार व्यवसायमा मन्दि आउनेछ । लगानी बढाउनु गलत हुनेछ ।
मीन
नोकरीमा नयाँ सम्भावना देखिने छन् । पढाई लेखाईमा थोरै चासो बढ्नेछ ।

You might also like
Loading...