ठक्करवाट एक जनाको मृत्यु

0 30







नवलपरासी । नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिका आठमा शनिवार राति भएको सवारि दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परि मध्यविन्दु रानिटारका ४५ वर्षिय दुलामणि महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जानकारी दिएको छ ।

पुर्वबाट पश्चिम तर्फ जादै गरेको लु ७ प २२५ नम्बरको मोटर साईकललाई विपरित दिशाबाट आउदै गरेको लु २ त ८४९१ नम्बरको ट्रयाक्टरले ठक्कर दिदा गम्भीर घाईते भएका महतोको मध्यविन्दु अस्पताल डण्डामा उपचारका क्रममा मृत्यु भएको प्रहरिले जनाएको छ ।

You might also like
Loading...