अाजकाे राशिफल २०७५ साल कार्तिक २० गते

0 33







तपाईलाइ स्वागत छ
ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर ,चितवन
ज्योतिषी पं.लक्ष्मण सुवेदी
मो.९८५५०४६६५८
 २०७५ साल कार्तिक २० गते
मेष
दुविधमा नपरि कार्य योजना अगाडि बढाउनु होला । मान्यजन सँग विवाद पर्न सक्छ ।
वृष
साझेदारी काममा हात नहाल्नु होला । काम गर्दा अरुका कुरा बढि नसुन्नु होला र भर पनि नपर्नु होला ।
मिथुन
उपलब्धि विहिन काममा बढि समय खर्च हुनेछ । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन ।
कर्कट
भौतिका सुखानुभूति कम हुनेछ । आलोचना बढ्न सक्छ । आफन्तमा मनमुटाव बढ्न सक्छ ।
सिंह
आन्तरिक कुरा कसैलाई नखोल्नु होला । आर्थिक कारोवार गर्दा सुरक्षित विधि अप्नाउनु बेश होला ।
कन्या
सानो हेलचक्र्याईले धेरै क्षति हुनेछ । लगनशिल भई गरेका काम सफल हुनेछन् ।
तुल्ला
व्यापारमा,व्यवसायमा सामान्य उतार चढाव आउनेछ । आतिथ्यताको लागि निम्ता आउने सम्भावना देखिन्छ ।
वृश्चिक
नयाँ कार्य योजनाहरु अगाडि नबढाउनु होला । व्यापार व्यवसायबाट आम्दानी भन्दा खर्च बढि हुनेछ ।
धनु
झुटो आरोप लाग्न सक्छ सतर्क रहनुहोला । आफन्तको सहयोगमा काम गर्दा केहि सहज महशुस हुनेछ ।
मकर
समयमा पूर्ण सुधार देखिदैन तर कामले विस्तारै गति लिनेछ । आर्थिक कुराले भने बढि पिरोल्नेछ ।
कुम्भ
लामो यात्राको सम्भावनालाई नकार्न सकिन्न । पढाई लेखाईमा खासै प्रगति हुने छैन ।
मीन
पारिवारिक सुख शान्ति मिल्नेछ । पढाई लेखाई तिर भन्दा अन्य काम तिर चासो बढ्नेछ ।

You might also like
Loading...