आजको राशिफल कार्तिक २१ गते

0

तपाईलाइ स्वागत छ




ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर ,चितवन
ज्योतिषी पं.लक्ष्मण सुवेदी



मो.९८५५०४६६५८
२०७५ साल कार्तिक २१ गते
मेष
घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ।
वृष
भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ।
मिथुन
आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।
कर्कट
व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। आँटेका काममा साथीभाइबाट सहयोग मिल्नेछ।
सिंह
रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ।

कन्या
चिताएको काम रोकिन सक्छ। कामको मेसो नमिल्दा योजना अधुरै रहनेछ।
तुला
ढिलासुस्तीले हातमा आएको मौका गुम्न सक्छ। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ।
वृश्चिक
नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ।
धनु
प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। अध्ययनमा त्यति समय दिन नसकिएला।
मकर
लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ। बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ।
कुम्भ
विचार सम्प्रेषण गर्न केही समय पर्खनुहोला।इच्छाशक्तिद्वारा महत्वाकांक्षी कार्य प्रारम्भ होला।
मीन
पारिवारिक जमघट प्राप्त हुनेछ। सुन्दर पहिरनमा ठाँटिएर आफूलाई आकर्षित तुल्याउन सकिनेछ।



सम्बन्धित
Loading...