२ तले घरमा अागलागी, निभाउने प्रयास जारी

0 51







नवलपुर, २० कात्तिक ।

नवलपुरकाे मध्यविन्दु नगरपालिका ३ को कोल्हुवामा आगलागि भएको छ । मध्यविन्दु नगरपालिकाको कोल्हुवा चोकमा रहेको भेषराज न्यौपानेको दुइ तले घरमा आगलागि भएको हो ।

पेट्रोलको कारणले आगलागि भएको हुन सक्ने आशंका गरिएको छ ।
कावासोती नगरपालिकाको दमकल, प्रहरी र स्थानीय को सहयोगमा आगो निभाउने क्रम जारी रहेको प्रहरी चौकी कोल्हुवाका इन्चार्ज हरि बहादुर रानाले बताउनुभएको छ ।

You might also like
Loading...