प्रेस युनियनको शुभकामना आदानप्रदान (भिडियो सहित)

0

अर्जुन अविरल
नवलपरासी, २१ कात्तिक ।




प्रेस युनियन नवलपुरले आज तिहार लगायतका पर्वहरुको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
आज कावासोतीमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा प्रदेश सभा सदस्य विष्णु लामिछाने, ओमकला गौतम, नेपाली कांग्रेस नवलपुरका जिल्ला सचिव बालकृष्ण घिमिरे, प्रेस युनियनका केन्द्रिय सचिव केवी राना, नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष होमराज रानाभाट, नेपाल पत्रकार महासंघ नवलपरासीका संस्थापक अध्यक्ष भुपेन्द्र शर्मा भट्टराई, प्रेस युनियन नवलपरासीका पूर्व अध्यक्ष श्रीराम सिग्देल, क्रान्तिकारी पत्रकार महासंघ केन्द्रिय सचिव रामकुमार श्रेष्ठ, वान पश्चिमाञ्चलका सागर पोख्रेल, प्रेस सेन्टर नवलपुरका कार्यवाहक अध्यक्ष अर्जुन अविरल, प्रेस चौतारी नवलपुरका उपाध्यक्ष सालिकराम कोइराला लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
प्रेस युनियन नवलपुरका अध्यक्ष विरेन्द्र पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव आशिष रेग्मीले गरेका थिए भने स्वागत उपाध्यक्ष कमला रानाले गरेका थिए ।





सम्बन्धित
Loading...