आज नेपाल सम्वत ११३९ शुरु

0

काठमाडौं, २२ कात्तिक ।




नेपाल सम्वत् ११३९ आजबाट शुरु भएको छ ।
नेपाल संवत् ११३९ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ ।
नेपाल सम्वतलाई राष्टिय सम्वतको मान्यता दिलाउने आन्दोलनका अगुवा पद्मरत्न तुलाधरको निधनले नेपाल सम्वत शोक सहित मनाउने भएको छ ।
काठमाडौंमा नेपाल सम्वतमा सभा नगर्ने भएको छ ।
काठमाडौं उपत्यका बाहिर भने शोक सभा सहित मनाउने तयारी गरेको छ ।




राष्टिय विभूति शङ्खधर साख्वाले वि.सं. ९३७ (इसं ८८०) मा गरीब जनताको ऋणमोचन गरी नेपाल संवतको शुरुवात गराउनु भएको थियो । नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिनुभयो ।

यो पनि पढ्नु होला

नेपाल सम्वत एक चर्चा




सम्बन्धित
Loading...