नवलपुर जिल्लामै पहिलोपटक आखाको सफल शल्यक्रिया

0

नवलपुर, मंसीर ७।



नवलपुर जिल्लामै पहिलोपटक आखाको सफल शल्यक्रिया गरिएको छ ।

कावासोतीमा रहेको घले आँखा उपचार केन्द्रमा १३ जनाको सफल शल्यक्रिया गरिएको हो । आधुनिक फेको प्रविधिबाट मोतियाविन्दुको सफल सल्यक्रिया गरिएको हो । काठमाडौ र भैरहवा बाट आएको चिकित्सकको टोलिले सल्यक्रिया गरेको घले आँखा उपचार केन्द्रका निर्देशक संगिता घलेले बताउनुभएको छ ।

मोतियाविन्दुका विरामी जिल्ला बाहिर धाउनुपर्ने  बाध्यता रहेकोमा अव यो सेवा सँगै विरामी लाभान्वित हुने निर्देशक घलेले बताउनुभयो ।



सम्बन्धित
Loading...