राशिफल २०७५ साल मङ्सिर १६ गते

0 58







तपाईलाइ स्वागत छ

ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर ,चितवन

ज्योतिषी पं.लक्ष्मण सुवेदी
मो.९८५५०४६६५८
मेष
शत्रु परास्त हुने छन् । खानपिनमा ख्याल गर्नु पर्ने छ । पितृ भक्त भन्नु काम मिल्ने छ ।
वृष
पठन पाठन राम्रो हुने छ । महत्वपूर्ण उपहार प्राप्त हुन् सक्छ । पारिवारिक सहयोग मिल्नेछ ।
मिथुन
शुखिको अनुभव मिल्ने छ । रमाइलो यात्राको योग बनेको छ।
कर्कट
होटल व्यवसायबाट सामान्य खालको लाभ हुनेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ ।
सिंह
सभा सम्मेलनमा भाग लिनको लागि निम्ता आउन सक्छ । परिवारमा देखिएका समस्या कम हुनेछन् ।
कन्या
यात्राको सम्भावनालाई नकार्न सकिन्न । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ ।
तुला
उत्पादनशिल कार्यबाट आय आर्जन घट्नेछ । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला ।
वृश्चिक
नोकरीमा पदोन्नति तथा राजनीतिमा नयाँ भूमिका मिल्न सक्छ । काममा सफलता मिल्ने छ ।
धनु
आफन्तबाट रचनात्मक सहयोग पाईनेछ । नोकरी तथा राजनीतिमा सक्रियता बढ्नेछ।
मकर
काममा विरोधीको बक्रदृष्टि पर्नेछ । परिश्रमको अन्तिम फल राम्रै मिल्नेछ ।
कुम्भ
शैक्षिक तथा न्याय मार्गमा आँशिक सफलता मिल्नेछ । प्रियजन संग भेटघाट को अवसर मिल्ने छ ।
मीन
खानपानका कारण स्वास्थ्य कमजोर बन्नेछ । लेनदेन कारोवारमा विवाद बढ्न सक्छ ।

You might also like
Loading...