राशिफल २०७५ साल मङ्सिर १७ गते

0 19







तपाईलाइ स्वागत छ

ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर ,चितवन

ज्योतिषी पं.लक्ष्मण सुवेदी
मो.९८५५०४६६५८
 २०७५ साल मङ्सिर १७ गते
मेष
संघर्ष गरेर गन्तव्यमा पुगिनेछ । शत्रुहरु कमजोर भएर जाने छन् ।
वृष
अधुरा काम सम्पादन हुनेछन् । व्यापर व्यवसायबाट आम्दानी बढ्नेछ ।
मिथुन
स्वास्थ्य अनुकुल रहनेछ । पढाई लेखाईमा खासै प्रगति हुने छैन ।
कर्कट
पारिवारिक समस्या समाधान भएर जानेछन् । खेलाडीको लागि दिन बढि अनुकुल देखिन्छ ।
सिंह
यात्रामा सामान्य समस्या आउन सक्छ । व्यापार व्यवसायबाट सोचे लाभ लिन सकिने छैन ।
कन्या
आफुमा भएको उर्जालाई सहि प्रयोग गर्न सके केहि उपलब्धि हात लाग्नेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ ।
तुला
पारिवारिक खर्च अत्याधिक हुनेछ । व्यापार व्यवसायबाट खासै लाभ लिन सकिने छैन ।
वृश्चिक
राज्यसँग सम्बन्धित काममा बढि समस्या आउने देखिन्छ । मनमा अशान्ति बढ्नेछ ।
धनु
अहार विहारका कारण स्वास्थ्यमा समस्या आउन सक्छ । आफन्त सँग मनमुटाव बढ्नेछ ।
मकर
प्रयत्न गर्दा धेरै ठाँउमा सफलता मिल्नेछ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ ।
कुम्भ
आफ्नै बाहुबलबाट आर्थिक उन्नति गरिनेछ । अरुबाट सहयोग लिएर काम गर्ने सपना नदेख्नु होला ।
मीन
काम गर्र्ने जोश जागर बढ्नेछ । भोज भतेरमा सहभागि हुने अवसर मिल्नेछ ।

You might also like
Loading...