साम्प्रदायीक दङ्गामा परी कंगोमा तीन दिनमा ८९० को मृत्यु


काठमाडौं । कंगोमा भड्किएको साम्प्रदायिक दंगामा परी ८ सय ९० जनाको मृत्यु भएको छ । कङ्गोको पश्चिम क्षेत्रमा पर्ने चार गाउँमा उनीहरु मारिएका हुन् ।



गत डिसेम्बरको तीन दिनमा आपसी झडपमा परी उनीहरुको मृत्यु भएको संयुक्त राष्ट्र संघका अधिकारीहरुले जनाएका छन् । संयुक्त राष्ट्रसंघले बुधबार सार्वजनिक गरेको विवरणअनुसार, ३ दिनको अवधिमा उनीहरुको मृत्यु भएको हो ।



सम्बन्धित
Loading...