बालिकालाई जबरजस्ती गर्न खाेज्ने पक्राउ

139








प्रेमचन्द राैनियार
कावासाेती । १७ बर्षीया बालिकालाई जवरजस्ती गर्न खाेज्नेलाई नवलपुर प्रहरीले पक्राउ गरेकाे छ ।
बालिकाकाे परिवारले दिएकाे जाहेरीकाे अाधारमा कावासाेती ११ निवासी २६ बर्षीया अाशाराम माझीलाई प्रहरीले पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले बताए ।
बालिकाकाे स्वास्थ्य परीक्षणका लागि पठाएकाे छ।
पक्राउ परेका माझीलाइ जबरजस्ती करणी उद्याेग अन्तरगत अनुसन्धन अगाडि बढाएकाे रानाभाटले बताए ।



You might also like
Loading...