चलचित्रमा सिम्पल, प्रचारमा बोल्ड


बैशाख २७ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र  ‘पसिना’ बाट भाग्य चम्काउने दाउमा रहेकी नायिका सुरजनी केसीको पछिल्लो बाल्ड तस्वीरहरु सार्वजनिक भएको छ।



चलचित्र  ‘पसिना’ को प्रचारप्रसारमा समेत निक्कै दौडधुप गरेर लागिपरेकी नायिका सुरजनी केसी ‘हट एण्ड बोल्ड’ अभिनेत्रीको रुपमा पनि चिनिन्छिन् तर चलचित्र पसिनामा भने उनले साधारण युवतीको भूमिका निर्वाह गरेकी छिन्।
हालै उनले स्टुडियो क्रेज नेपालमा पुगेर यस फिल्मका लागि हट एण्ड बोल्ड फोटोसुट गराएकी हुन्।






सम्बन्धित
Loading...