दुम्किबासमा ट्रक दुर्घटना हुँदा सहचालकको मृत्यु

93












नवलपुर । नवलपरासीको दुम्किबासमा आज विहान भारतीय ट्र«कका सहचालकको निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका अनुसार युपी ३१ टि २९४७ नम्बरको भारतीय ट्रक आफै अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा निधन हुनेको सनाखत हुन सकेको छैन ।



You might also like
Loading...