उज्वल केसीको हे प्रिया ….. आधुनिक गीत सार्वजनिक (भिडियो सहित)




आफूलाई एक अब्बल निर्देशकको रुपमा सावित गरिसकेका उज्वल केसीले आफ्नै शब्दमा गीत सार्वजनिक गरेका छन् । उनको शब्दमा रहेको यो पहिलो गीत हो । उनको हे प्रिया …. नामक बोलको आधुनिक गीत आफ्नौ ब्यानर कृष्ण फिलिम्सबाट बजारमा ल्याएका हुन्।
केसी २०५२ सालदेखि संगीत क्षेत्रमा लाग्दै आएका छन् ।
हे प्रिया बोलको गीतमा सन्तोष केसीले संगीत दिएका छन् । प्रमोद खरेलको स्वर रहेको यस गीतमा अरेन्ज कमल सौरगको रहेको छ । मारुनी रेकडिङमा रेकडिङ्ग गरिएको यस गीतमा अनु शाह र राजन आलेले अभिनय गरेका छन् ।



सम्बन्धित
Loading...