नवलपरासीमा घर भत्कँदा एक जनाकाे मृत्यु
नवलपरासी। नवलपरासीकाे सुस्ता गाउँपालिका ३ मर्चहवामा घर भत्कँदा एक जनाकाे निधन भएकाे छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्तापूर्वका अनुसार अाज विहान ७ बजे तिर घर भत्कदा ५० बर्षीय राम किशुन विनकाे निधन भएकाे हाे ।
शियाेशम्भु अावासीय विद्यालयकाे एक तले पुरानाे भवन भत्किएर साेही भवनमा वस्दै अाएका विनकाे पुरिएर निधन भएकाे हाे ।