नवलपुरमा गरे राजावादीले पूर्वराजा ज्ञानेन्द्रको जन्मदिनमा दीप प्रज्वलन

181








नवलपुर । पूर्वी नवलपरासीको अमरापुरीमा राजावादीहरुले पूर्व राजा ज्ञानेन्द्र शाहको जन्मदिन पारेर सोमबार साँझ दिप प्रज्वलन गरेको छ ।


शाही युवा शक्ति नेपाल नवलपुरको नाममा ज्ञानेन्द्र शाहको ७३ औं जन्मदिनको अवसर पारेर केउरानीमा दीप प्रजवलन गरेको हो ।
शाही युवा शक्ति नेपाल नवलपुरका जिल्ला सभापति राजेश मैनालीका अनुसार कार्यक्रममा ५० जना जतिको सहभागिता रहेको थियो ।






You might also like
Loading...