विदा मनाउन गएकी मलाइकाको मस्ती मुड (फोटोफिचर)

एजेन्सी
मुम्बई । बलिउड नायिका मलाईका अरोराको फिगरको अहिले पनि उत्तिकै चर्चा हुन्छ । पछिल्लो समय अर्जुन कपुरसंग रिलेशनमा रहेकी मलाईकाले केही दिन अघि ४० वर्ष कटेपछि मात्रै महिलाको वास्तविक करिअर सुरु हुने टिप्पणी गरेकी थिइन् । उनै मल्लिकाले छुट्टी मनाउन गएको वेलाको केही तस्विर सामाजिक सञ्जालमा शेयर गरिन् हेरौ उनका तस्विर ।

