विप्लवका किसान जिल्ला अध्यक्ष कंडेल नेकपा प्रवेश


अर्जुन अविरल




विप्लवका पूर्व किसान माेर्चाका अध्यक्ष नेपाल कम्युनिष्ट पार्टी ( ने क पा ) मा प्रवेश विप्लप नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल किसान संघका पूर्व अध्यक्ष काशीराम कंडेल नेपाल कम्युनिष्ट पार्टी ( ने क पा ) मा प्रवेश गरेका छन् ।

लामाे समयदेखि उनि निष्क्रिय थिए । घरमै काम गरिरहेकाे अवस्थामा उनलाई श्रावण १९ गते विप्लवकाे पार्टीमा रहेर गतिविधि गरेकाे अाराेपमा प्रहरीले प्रकाउ गरिएकाे थियाे । हाल उनलाई जिल्ला प्रहरी कार्यलय, कावासाेती नवलपुरमा राखिएकाे छ । उनले विगतमा साे पार्टीमा लागेर काम गरेकाे भए पनि करिव २ बर्षदेखि कुनै पनि गतिविधिमा नलागेकाे जानकारी गराएका छन् ।




विभिन्न संघसंस्थामा रहेर सामाजिक कार्य गरिसकेका काशिराम कंडेल अहिले ६९ बर्षकाे पुग्नु भएकाे जानकारी उहाँकाे छाेरा कृण्ण प्रसाद कंडेलले हामीलाई बताउनु भएकाे छ । अघाेषित रूपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे शुभचिन्तक रहे पनि अहिले घाेषणा गरेर नै याे पार्टीमा लाग्न चाहेकाे उनले जानकारी दिएका छन् ।




सम्बन्धित
Loading...