कपिलवस्तुको विजयनगरमा पोखरीमा डुबेर एक बालिकाको मृत्य ।।




राम अवतार चौधरी

कपिलवस्तु÷२५ असोज । कपिलवस्तुको विजयनगर–६, उजलपुरमा पोखरीमा डुबेर एक बालिकाको मृत्युको छ ।




उजलपुर निवासी ब्रम्हानन्द कोरीको १२ बर्षीय छोरी लक्ष्मीको डुवेर मृत्यु भएको हो । उजलपुर गाँउ नजिकै रहेको पोखरीमा कमलको फुल टिप्न गएको बेला डुवेर ज्यान गएको स्थानिय जानकी प्रसाद यादवले जानकारी दिए । दुई जना साथी भएर कलम टिप्न गएका थिए । अर्की एक बालिका डुब्न लागेको देखेर गाउँलेहरु एक बालिकालाई उद्धार गरेका यादवले बताए ।



सम्बन्धित
Loading...