चिनिया राष्ट्रपति सि चिनपिङको स्वागतदेखि रात्रीभोज सम्मको (फोटो फिचर)

444








चीनका राष्ट्रपति सी चिनपिङलाई शनिबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्वीर ः रत्न श्रेष्ठ/रासस

 

 

 

चीनका राष्ट्रपति सीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी

 




पञ्चकन्याद्वारा स्वागत
मित्रराष्ट्र चीनका राष्ट्रपति सीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सम्मान गारत अर्पण गर्दै नेपाली सेना
राष्ट्रपति सीको स्वागतमा उपराष्ट्रपति
राष्ट्रपति सीलाई स्वागत गर्दै प्रधानमन्त्री ओली
राष्ट्रपति सीको स्वागतमा मन्त्रिपरिषद्
राष्ट्रपति सी शीतल निवासमा
राष्ट्रपति सी शीतल निवासमा आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुहुँदै
चीनका राष्ट्रपति सी चिनफिङ र राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार साँझ शीतल निवासमा द्विपक्षीय वार्तामा सरिक हुनुहुँदै ।
राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार साँझ शीतल निवासमा द्विपक्षीय वार्ताका क्रममा सम्बोधन हुनुहुँदै

 

राष्ट्रपति सीद्वारा शीतल निवासमा द्विपक्षीय वार्ताका क्रममा सम्बोधन गर्नु हुँदै

 

चीनका राष्ट्रपति सी चिनफिङको सम्मानमा शनिबार सोल्टी होटलमा आयोजित रात्रिभोजमा उपस्थित शीर्षस्थ नेताहरु ।


You might also like
Loading...