तुलसीपुरमा करेन्ट लागेर एक जनाको मृत्यु


दाङ,कात्र्तिक २




। दाङको तुलसीपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १० पढ्ढा निवासी ४७ बर्षीय टिकाराम भण्डारीको करेन्ट लागेर मृत्यु भएको हो । खेतावारीमा सिंचाईका लागि ईनारवाट मोटरलगाई पानी तान्ने क्रममा उनलाई शनिवार विहान १० बजेतिर करेन्ट लागेको थियो ।




गम्भीर अवस्थामा राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पु¥याइएका भण्डारीको उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी हरिहरनाथ योगीले जानकारी दिएका छन् ।




सम्बन्धित
Loading...