कावासोतीमा लागुऔषध सहित दूई जना प्रकाउ
शोभा जिसी –
कावासोती । पूर्वपश्चिम राजमार्गको कावासोती १६ तिनघरेबाट लागुऔषध सहित दुई जना प्रकाउ परेका छन्।
पूर्वबाट पश्चिम आउदै गरेको ना ६ ख ४२०९ बसमा सवार चितवन बस्ने वर्ष २१ पर्वत बोटे र वर्ष २२ का अकिंत महत्तोलाई लागुऔषध सहित चेकजाचको क्रममा नियन्त्रणमा लिएको हो ।
उनीहरुको साथबाट नुफिन ४१ डाईजोपाम ४१ र फेनारागन ४१ एम्पुल बरामद गरेको जिल्ला प्रहरी कार्यलाय नवलपुर जानकारी दिएको छ ।
कास्कीका दुई जना युवा लागु औषध सहित नवलपुरमा पक्राउ