आलोपालो प्रधानमन्त्री बन्‍ने सहमति भएकै छैन : ईश्वर पोखरेल

215








कार्यबहाक प्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली र अर्का पार्टी अध्यक्ष पुष्पकमल दाहालबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति नभएको दाबी गरेका छन्।




सत्तारुढ नेकपा सचिवालयका सदस्यसमेत रहेका कार्यबहाक प्रधानमन्त्री पोखरेलले आवश्यक्ताअनुसार पार्टीका जोकोही नेताहरुको पनि जिम्मेवारी हेरफेर हुन सक्ने उल्लेख गर्दै ओली र दाहालबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भने नभएको बताए।

शुक्रबार बिहान विराटनगरमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा कार्यबहाक प्रधानमन्त्री पोखरेलले भने,  ‘आलापालो प्रधानमन्त्री बन्ने भनेर कहिँ पनि सहमति भएको छैन’ ।

 

 

 



You might also like
Loading...