शुभ दिपावली तथा छठको शुभकामना आदान प्रदान




सुनवल, ८ कार्तिक । पश्चिम नवलपरासीको सुनवल आधारभुत बिद्यालय सुनवल १ बनाहाले शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान गरेको छ ।
सोही अवसरमा विद्यालय सम्बन्धी अन्तक्रिया तथा टयाक्सुट बितरण समेत गरेको छ ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष सुबिन्द्र कवर योगीको अध्यक्षता तथा सुनवल नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष बिन प्रसाद बुढाथोकीको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा प्रतिनिधी सभा सदस्य एवम पुर्व गृहराज्यमन्त्री देवेन्द्रराज कण्डेलले सौजन्य गरेका थिए ।
ट्रयाक्सुट विद्यालयका गरिब, जेहेन्दार बिद्यार्थी गरी ४५ जनालाइ कार्यक्रमका प्रमुख अतिथी वडा नम्बर १ का वडाध्यक्ष बुढाथोकीले बिद्यालयको तर्फबाट वितरण गरेका थिए ।
कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक प्रभु प्रसाद कुमालको स्वागत मन्तब्य राखेका थिए ।



सम्बन्धित
Loading...