क्रान्तिकारी माओवादी नवलपुरले तिहारमा देउसी भैलो खेल्ने

321








 

नवलपरासी, ९ कात्तिक ।
नेकपा क्रान्तिकारी माओवादी नवलपुरले तिहारमा देउसी भैली खेल्ने भएको छ ।
क्रान्तिकारी माओवादी नवलपुरका फ्राक्सन इन्चार्ज नारायण पंगेनीका अनुसार नवलपुरको गैडाकोटदेखि दुम्किबाससम्म मुख्यमुख्य स्थानमा क्रान्तिकारी गीतहरुमा देउसी भैली खेल्ने भएको हो ।






You might also like
Loading...