रोकिएन पटेका आतंक
प्रहरीले तिहारमा विस्फोटक पदार्थ पटेका विक्री वितरण तथा प्रयोगमा रोक लगाएको भए पनि नवलपरासीमा पटेका आतंक भने रोकिएको छैन ।
नवलपुरमा तिहार शुरु हुनु १ सातादेखि पटेका आतंक शुरु भएको हो । अहिले दैनिक जसो पटेका विस्फोटका आवाजहरु सुनिए पनि पटेका विक्री वितरण तथा प्रयोग गर्नेलाई कारवाही हुन सकेको छैन ।