कर्णाली प्रदेश प्रमुख कलौनीले थाले काम

154







कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले आजबाट प्रदेश प्रमुखका रुपमा पदभार ग्रहण गरेका छन् । कर्णाली प्रदेश प्रमुख कलौनीले कर्णाली प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।

कलौनीको पदभार ग्रहण कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सभामुख राजबहादुर शाही, कर्णाली प्रदेशका मन्त्री तथा कर्णाली प्रदेशका संवैधानिक निकायका प्रमुखहरुको उपस्थिति थियो ।


सरकारको शिफारिसमा राष्ट्रपतिले कर्णाली प्रदेशका पूर्व प्रमुख दुर्गाकेशर खनाललाई प्रदेश प्रमुखबाट पदमुक्त गरेपछि कलौनी कर्णाली प्रदेश प्रमुख नियुक्त भएका हुन् ।


You might also like
Loading...