अदालतको आदेशमा रिहा भए लगतै पुन पक्राउ परे विप्लवका जिल्ला सेक्रेटरी सुमन




नवलपरासी । विप्लव नेकपाका पश्चिम नवलपरासीका जिल्ला सेक्रेटरी सुमन ज्ञवालीलाई प्रहरीले पुन पक्राउ गरेको छ ।
गत चैत्रको पहिलो साता पक्राउ परेको सुमन ज्ञवालीलाई शुक्रबार जिल्ला अदालत परासीको आदेशमा ४० हजार धरौटीमा रिहा भएका थिए ।
उनलाई अदालतको आदेशमा रिहा भए लगतै अदालत परिषरबाटै पक्राउ गरेको हो ।

 

नवलपरासीमामा विप्लव विरुद्ध बढ्यो सक्रियता, सर्दीबाट जनपरिषद प्रमुख पक्राउ






सम्बन्धित
Loading...