राजपाका यूवा नेता गुप्ता पार्टी परित्याग




परासी । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल नवलपरासीका यूवा नेता बृजेश गुप्ताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । गुप्ताले विज्ञप्ति जारी गरी साधारण सदस्य समेत नरहने गरि स्वच्छाले राजपा परित्याग गरेको घोषणा गरेका हुन् ।
राजपाले मधेस र मधेसीको हितमा काम गर्न नसकेको उनको दाबी छ। रामग्राम १२ निवासी गुप्ता निर्माण व्यवसायी हुन् ।

 



सम्बन्धित
Loading...