बैतडीको सुर्नया नगरपालिका १ मा काँग्रेस विजयी


बैतडीको सुर्नया नगरपालिका वडा नं. १ को वडा अध्यक्षमा नेपाली काँग्रेस विजयी भएका छन् ।
काँग्रेसका गजेन्द्रबहादुर चन्द २१९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिदृन्दी नेकपाका धनबहादुर चन्दले २१५ मत ल्याएका छन् । ६ सय १९ मतदाता रहेको सो वडामा ४३८ मत खसेका थिए ।



उक्त वडा यस अघि पनि नेपाली काँग्रेसले जितेको वडा हो ।



सम्बन्धित
Loading...