नवलपरासीमा लागु औषध सहित २ जना पक्राउ
लागु
पक्राउ पर्नेहरुमा ललितपुर गोदावारी वस्ने २६ वषीया नरेश लामा र कास्की पोखरा बस्ने १५ वर्षया विशाल सुनार रहेका छन् । पक्राउ परेका लामाको साथबाट डाईजेपाम २३ एम्पुल , नुफ्रिन २० एम्पुल , फेनरागल २३ एम्पुल, सिरिन्ज ४ थान बरामत गरेको छ ।
त्यस्तै सुनारको साथबाट फेनरागल २२९ एम्पुल , नुफ्रिन २२३ एम्पुल, डाईजेपाम २२१ एम्पुल बरामत गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरिक्षक बिरेन्द्र थापाले जानकारी दिनु भयो । लामा र सुनारलाई भैरहवाबाट पोखरा तर्फ जादै गरेको छुटछुटै बसबाट पक्राउ गरेको हो ।
