नवलपुर महोत्सवको पहिलो दिनको शोभा कलस यात्रा फोटो फिचर र भिडियो


https://www.youtube.com/watch?v=p4CuE5-JO38



कावासोतीमा आजदेखि नवलपुर महोत्सव शुरु भएको छ ।
महोत्सवको उद्योग वाणिज्य महासंघका केन्द्रिय पूर्व अध्यक्ष चण्डिराज ढकाललेउद्घाटन गरेका छन् । महोत्सवमा दुई सय बढी स्टलहरु रहेका छन् । महोत्सव उद्घाटन पूर्व कावासोतीको फलफूल चोकबाट महोत्सव स्थल कावासोती ३ नमुना सदरमुकामको खुल्ला चौर सम्म र्याली निकालिएको थियो ।

 






सम्बन्धित
Loading...