कावासाेतीमा एनसेल टावरमा आगजनी




नवलपुरकाे कावासाेती नगरपालिका १७ बभनाैलीमा रहेकाे एनसेल टावरमा गए राति करिव १० बजे आगजनी भएकाे छ ।

राति करिब १० बजे तिर ४/५ जनाकाे समुहमा आएका समुहले आगजनी गरेकाे प्रत्यक्षदर्शीले बताएका छन । टावरमा आगजनी भएकाे खवर पाउन साथ पुगेकाे प्रहरी र स्थानिय मिलेर आगाे नियन्त्रणमा लिनेे प्रयास भईरहेकाे छ ।




रातिकाे समय भएकाले टावरमा के कति क्षति भयाे भन्ने एकिन भने हुन सकेकाे छैन ।



सम्बन्धित
Loading...